नियम २४
काम गरेको अवधिको कमिशन पाउने
बिमा अभिकर्ताको इजाजतपत्र नवीकरण नगराएको कारणबाट ऐनको दफा ३३ बमोजिम खारेज भएता पनि निजले त्यस्तो नवीकरण नगराएको अवधिअघी बिमा व्यवसाय सम्बन्धी कुनै काम गरेको रहेछ भने बिमकले निजलाई नियम २३ बमोजिम पाउने कमिशन बापतको रकम दिनु पर्नेछ ।